मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

पत्रकारलाई ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’सम्बन्धी अभिमुखीकरण

रासस 712+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

अर्घाखाँची। यहाँको भालुवाङमा आज पत्रकारहरूका लागि लुम्बिनी प्रदेशस्तरीय ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले विशेषगरी अनलाइन मिडियाबाट प्रकाशन–प्रसारण भइरहेका सामग्रीले महासङ्घको ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।

आफैँले आफैँलाई स्वनियमन र व्यवस्थित गर्न सकेमात्र पत्रकारिता जिम्मेवार हुनसक्ने उहाँको भनाइ थियो । हरेक मतदाताले आफ्नो मताधिकार विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकोस् भन्ने वातावरण निर्माणका लागि पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले नियमित दायित्वको अंशअन्तर्गत ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’का विषयमा अभिमुखीकरण गरिएको बताउनुभयो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण महासङ्घका उपाध्यक्ष बागचन्द र निवर्तमान अध्यक्ष पोख्रेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार