मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

भन्सार छलेर भित्राइएको सामग्री बरामद

Ujyalosandeshonline 12548+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर भित्राइएको आठ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ। प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-५ पडरीया र ओमसतिया गाउँपालिका-४ बाट लु१९प ७९६१, यूपी ५६एस ५६७२ नम्बरको मोटरसाइकलमा अवैध रुपमा भित्राइएको १३५ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले नियन्त्रण लिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले भारतबाट भन्सार छलेर बुटवल उपमनपा-१३ जितगढीस्थित धुव्र श्रेष्ठको जितगढी राईस मिलमा डम्प गरिएको ४ लाख ३० हजार बढी मूल्य बराबरको १२३ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जनाए।

यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भन्सार छलेर भित्राइएको २ लाख बढी मूल्य बराबरको खाद्यन्न सामग्री भैरहवाको गल्लामण्डीबाट बरामद गरेको छ । बरामद कुखुरा आवश्यक कार्यवाहीको लागि पशु क्वारेन्टाइन बेलहिया र अन्य सामग्री भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार