मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

एमगज नामक हात्तीको दोस्रो पटक उपचार

Ujyalosandeshonline 12438+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाईते हात्तीको दोस्रो पटक उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–३ स्थितको जङ्गलभित्र रहेको  हात्तीलाई उपचार गरिएको हो । 

राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलिले  घाईते हात्तीको दोस्रो पटक उपचार गरेको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ ।यहाँको जङ्गल तथा बस्तीमा करीब तिन महिनादेखि हात्ती देखा पर्दै आएको स्थानीय सरोज मिश्रले बताए । 

उनका अनुसार हात्तीको दायाँ खुट्टा घोडा मुनी धारिलो धातुको वस्तुले सुनिएको अवस्थामा देखिएको हो । हात्तीको कसैले गोलि हानेको हुन सक्ने केहिको आशंका छ  । हात्तीको उपचारका लागि पटक पटक सम्बन्धित निकायमा खबर गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले बताए । उनका अनुसार हात्तीको उपचार प्रभावकारी बनाएर आफ्नो समुहमा नै फर्काउने प्रयत्न थालिएको हो । तर स्थानीयले हात्ती सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार