मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

गैडहवा गाउँपालिकामा निर्धारण भयो ट्याक्टर जोताईको नयाँ भाडादर

Ujyalosandeshonline 11511+ समाचार ( )
४ असार २०८२, बुधवार

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा ट्याक्टरको जोताईको नयाँ भाडादर कायम गरिएको छ । गाउँपालिकाभित्र कृषि व्यवसाय प्रयोजनमा जोताईका लागि प्रयोग हुने ट्याक्टर भाडादर निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बताउनुभयो ।

असार २ गते बसेको गाउँकार्यपालिका निर्णयले उक्त भाडादर निर्धारण गरेको अध्यक्ष पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कल्टिभेटर ट्याक्टरको भाडादर प्रतिघण्टा रु. १ हजार ५ सय र रोडाभेटर ट्याक्टरको प्रतिघण्टा रु. २ हजार कायम गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार