मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

सशस्त्र प्रहरी अमुवाद्वारा पेस्तोलसहित मानिस पक्राउ

Ujyalosandeshonline 12334+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

भैरहवा- सशस्त्र प्रहरी बलले रुपन्देहीको सियारीबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । सियारी गाउँपालिका-२, च्याङ्था इलाकामा सशस्त्रको सुरक्षा बेश अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिगएको ९ जनाको गाडी मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा राति पौने ११ बजे पेस्तोल सहित मानिस पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका स्थानीय विशम्बर थारुको छोरा बर्ष ४१ को अमेरिका थारु (अजय थारु) छन् । उनको साथबाट एकथान अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल र लाभा कम्पनीको एकथान मोबाइल सेट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्वर २७ गण, रुपन्देही प्रवक्ता (डीएसपी) मोहन न्यौपानेले जानकारी दिए ।

नियन्त्रणमा लिएका मानिस र पेस्तोलसहित अन्य सामग्री आवश्यक कारवाहीका लागि राति नै इलाका प्रहरी कार्यालय, छपियामा बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार