मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरहरुको हब बनाउनुपर्छ : कुलमान घिसिङ

Ujyalosandeshonline 11775+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरुको लागी विद्युत प्राधिकरणलाई हब बनाउने बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टनसिपका विद्ययार्थीहरुले प्राधिकरण चलाएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो टेस्टिङ ट्रासफरहरु र वर्कसपहरु प्राय इन्टनसिपका विद्ययार्थीले नै चलाएका छन् । करिब १२÷१५ सय जनाहरु इन्टनसिप हरेक लटमा चलिनै रहेको हुन्छ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि ६०÷७० सिट लोकसेवा मार्फत बिज्ञापन निकालेको छौं । विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरुको अभाव छ ।  इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण एउटा ठूलो हब बन्छ, बनाउनुपर्छ ।’

उनले विद्युत प्राधिकरणले विभिन्न ठाँउमा वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरु स्थापना गरेको बताए ।  उनले स्थापना भएका ल्याबहरु अहिले अप्रेसनमा रहेको बताए । 

उनले भने, ‘विद्युत प्राधिकरणले प्रदेश÷प्रदेशमा नेपालगञ्ज, बुटवल, विराटनगर,हेटौंडा काठमाडौं लगायतका ठाउँहरुमा हाम्रो वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरु हाइ भोल्टिङ टेस्टिङ ३३के।बी सम्मको टेस्टिङ ल्यावहरुको स्थापना गरेर अहिले अप्रेसनमा छन् । विद्युत प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुनेगरी, इलेक्ट्रिकल इन्जिनियरहरु र इलेक्ट्रिकल सम्बन्धि तीन तह चार तहका जति पनि आउँछन् । इन्टनसिप खोलेका छौं ।  खाजा भत्ता दिएर खोलेका छौ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार