मुख्य समाचार
४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल |

स्वर्गीय विक्रम परियारको स्मृतिमा शोक सभा

Ujyalosandeshonline 12353+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

भैरहवा । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुकुम पूर्वका अध्यक्ष स्वर्गीय विक्रम परियारको स्मृतिमा शोक सभा सम्पन्न भएको छ । 

नेपाल राष्ट्रिय दलित पत्रकार संघ, नेपाल केन्द्रिय समितिको आयोजनामा बुधबार काठमाडौंमा शोक सभा सम्पन्न भएको हो । सभामा बोल्दै संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले दलित पत्रकारहरुलाइ ऐक्यबद्ध बनाउन परियारले महत्वपूर्ण भूमिका खेलेको बताए । जिल्लामा दलित पत्रकार संगै पत्रकारीतालाइ राम्ररी बुझेका परियारको निधनले पत्रकारिता जगतमा अपूरणिय क्षती भएको पहाडीले बताए । उनले परियारको स्मृतिमा अक्षयकोष स्थापना गरि युवा पत्रकारलाइ पुरस्कार प्रदान गर्ने संघले निर्णय गरेको जनाए । यस संगै संघको पुर्व निर्धारित कार्यक्रम पनि तत्काललाइ स्थगित गरिएको उनले बताए। 

राष्ट्रिय दलित पत्रकार संघको अधिवेशनमा भाग लिन आउने क्रममा  विक्रम परियारको वाग्लुङ्ग मुसिकोटको निसिखोलामा भएको बस दुर्घटनामा परि मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार