मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

जनकपुरबाट एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

Ujyalosandeshonline 11437+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

जनकपुर । जनकपुरधामबाट बालक अपहरण गर्ने एक जना महिलालाई पक्राउ गरिएको छ भने बालकको सकुशल उद्धार गरिएको छ ।

गत फागुन १२ गते जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

घरको पैसेजमै खेलिरहेको बेला बालकलाई अपहरण गरेर लगेको धनुषा प्रहरीले जनाएको छ ।  बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

बालक अपहरण गर्ने बिभा देवी मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार