मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

गौतमबुद्ध विमानस्थलमा रहेका विमानहरु उड्यो, अवतरण अझै अवरुद्ध

Ujyalosandeshonline 12334+ समाचार ( )
२९ असार २०८१, शुक्रबार

भैरहवा । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा रहेका तीन वटा विमानले शुक्रवार काठमाण्डौँका लागि उडान भरेको छ । गएराति बिहिवार साढे ९ बजे काठमाण्डौँबाट आएको बुद्ध एयरको विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमानको चक्का घाँसेमैदानमा भाँसिएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो ।

गौतमबुद्ध विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले काठमाण्डौँबाट बिहिवार साँझ भैरहवा आएर रोकिएको अन्य तीनवटा विमान शुक्रवार दिउँसो पुनः काठमाण्डौँका लागि उडान भरेका छन् । उनले विमानस्थलमा रहेका विमानहरुको उडान भएपनि धावनमार्ग किनारमै बुद्धको विमान यथावत रहेकोले अवतरणका लागि विमानहरुलाई अनुमति प्रदान नगरिएको बताए ।

घाँसेमैदानमा भाँसिएको विमान अझै धावनमार्ग किनारमा रहँदा विमानहरुलाई अवतण गर्ने अनुमितमा रोक लगाइएको छ । बुद्ध एयरका प्राविधिक लगायतद्धारा विमान सुरक्षित तरिकाले निकाल्ने प्रयास भइरहको अधिकारी रावतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार