मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

वन सम्बन्धी कानुनहरु समयानुकूल परिमार्जन गरौं : महासचिव पोखरेल

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले समयानुकूल वन, जंगल सम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

काठमाडौैंमा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद कार्यक्रममा उनलेवन क्षेत्र बढेको अवस्थामा वनबाट प्राप्त हुने वस्तु आयात गर्नुपर्ने नै अवस्थारहेको भन्दै यस्तो अवस्था अन्त्य गर्नको लागि नीतिगतसुधार आवश्यक रहेको बताए । 

उनले भने, ‘वन क्षेत्र बढेको अवस्थामा पनि काठजन्य वस्तु आयात गर्नुपर्ने अवस्था छ । वन क्षेत्रलाई नै व्यवसाहिकरुपमा विकास गर्ने हो भने मात्र सोचे अनुसारको प्रतिफल लिन सक्छौं । अहिले धेरै कुराहरुमा कानून पनि बाधकको रुपमा देखिएको छ । समयानुकूल कानून निर्माण गर्नको लागि पनि नीति निर्माताहरुलाई आग्रह गर्न चहान्छु ।’

उनले परम्परागत हिसाबले प्रकृतीको संरक्षण गर्ने हो भने विकास सम्भावना नरहेको भन्दै यसबारेमा समयमा नै नसोच्ने चुनौतीको अवस्था आउनसक्ने बताए । 

परम्परागत ढाँचामा वनमा दाउरा लिने, वनका आधारित कृषि गर्ने अवस्था आज नरहेको कारणले पनि डढेलो लाग्ने सम्भावना बढेको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार