मुख्य समाचार
‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै |

भारततर्फ तस्करी गर्न लागिएको लसुन बरामद

Ujyalosandeshonline 12356+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

भैरहवा । भारतमा तस्करी गर्न लागिएको दश क्विन्टल लसुन प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, र इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको संयुक्त टोलीले भारतमा तस्करी गर्न लागिएको लसुन बरामद गरेको हो ।

मर्चवारको सम्मरीमाई गाउँपालिका-२ मुडिला क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारततर्फ अवैध रुपमा तस्करी गर्न लागेको अवस्थामा तीन लाख मूल्य बराबरको दश क्विन्टल (४६ बोरा) लसुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । आवश्यक कारवाहीको लागि बरामद लसुन भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार