मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

चिसोबाट प्रभावित ७० मुसहर परिवारलाई कम्बल वितरण

Ujyalosandeshonline 12543+ समाचार ( )
८ माघ २०८२, बुधवार

सिरहा । विगत केही सातादेखि तराई–मधेसमा जारी शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सिरहाका ७० विपन्न मुसहर परिवारलाई कम्बल वितरण गरिएको छ । विशाल ग्रुप फाउन्डेसनले जिल्लाका दुई स्थानीय तहका विपन्न बस्तीमा पुगेर राहत वितरण गरेको हो । फाउन्डेसनका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनाका ४५ र लक्ष्मीपुरपतारी गाउँपालिका—४ धञ्छवारका २५ जना गरी कुल ७० जनालाई जनही एक–एक थान कम्बल प्रदान गरिएको छ ।

आज आयोजित वितरण कार्यक्रममा एनआइसी एसिया बैङ्क, लहानका शाखा प्रबन्धक लेखराज पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चिसोको जोखिममा रहेका परिवारलाई सहयोग गरिएको बताउनुभयो । कम्बल प्राप्त गरेपछि स्थानीय ५३ वर्षीया दृष्टिविहीन तेतरीदेवी सदायले खुसी व्यक्त गर्दै चिसोबाट जोगिन मद्दत पुग्ने बताउनुभयो । स्थानीय शिक्षक एवं समाजसेवी रामसुफल यादवले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा स्थानीयवासीले विपद्को समयमा हुने यस्ता मानवीय सहयोगले ठूलो राहत मिल्ने बताएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार