मुख्य समाचार
रामपुरमा दीप प्रज्वलन गरी नेपाल संवत् ११४७ को स्वागत | रावनखण्डा खोलाको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै | रुपन्देहीमा पटका पड्काउने ७ जना नियन्त्रणमा | कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान | नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको निर्देशन | रूपन्देहीमा अवैध भारतीय फूल तथा प्लास्टिकका माला बरामद | अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा | नेपाली गाडीलाई भारत लैजान सीमा नाकाबाटै अनुमति दिने तयारी | एकै दिन कुकुरतिहार र लक्ष्मीपूजा: बिहान कुकुरको पूजा, साँझ दीपावली | नवलपरासीमा भन्सार छलीका अवैध सामान बरामद |

खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ

Ujyalosandeshonline 12651+ समाचार ( )
३० अशोज २०८३, शुक्रबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट रु ३० लाख र खानी रोयल्टीबाट रु एक करोड १७ लाख आम्दानी भएको जनाएको छ । नगरपालिकाले सो आवमा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार भूगर्भ सिमेन्ट उद्योगबाट नगरपालिकाले रु ३० लाख १८ हजार स्थानीय विकास शुल्कबापत प्राप्त गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख भएको उक्त रकम सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कका रूपमा प्राप्त वास्तविक आम्दानी भएको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, सोही आर्थिक वर्षमा खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत नगरपालिकाले रु एक करोड १७ लाख ६५ हजार १६० प्राप्त गरेको जनाएको छ । नगरपालिकाले यी दुई रकम फरक–फरक आम्दानी शीर्षकअन्तर्गत पर्ने भएकाले एउटै शीर्षकको आम्दानीका रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ । सन्धिखर्क नगरपालिकाको आम्दानी विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा तथा टिप्पणी हुन थालेपछि नगरपालिकाले एक विज्ञप्ति जारी गरी आधिकारिक स्पष्टीकरण दिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार