मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा थप प्रभावकारी हुन एआईजी पोखरेलको निर्देशन

Ujyalosandeshonline 12546+ समाचार ( )
२८ असार २०८३, आइतबार

भैरहवा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले सशस्त्र प्रहरी बल नेपाल नं. २६, २७ र २८ गणका साथै सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (विओपी) र फरवार्ड वेसहरूको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो।

निरीक्षणका क्रममा अतिरिक्त महानिरीक्षक पोखरेलले सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र नागरिकको सुरक्षामा सदैव तत्पर रहन निर्देशन दिनुभयो। उहाँले प्रभावकारी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा चोरी तस्करी रोक्न पूर्ण व्यावसायिकताका साथ कार्यसम्पादन गर्न आग्रह गर्नुभयो। यसैगरी, सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै चुस्त विपद् व्यवस्थापन र उद्धार कार्यका लागि चौबिसै घण्टा प्रभावकारी रूपमा परिचालित हुन समेत उहाँले मातहतका कर्मचारीहरूलाई निर्देश गर्नुभएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार