मुख्य समाचार
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै |

अस्ताउँदो सूर्यलाई अर्घ दिइ मनाइयो छ्ठ

Ujyalosandeshonline 12207+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

भैरहवा । छठ पर्वको तेस्रो तथा मुख्य दिन आज (बिहीबार) साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाएका छन् । शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रुपमा समापन हुन्छ । 

छठका अवसरमा रुपन्देहीका तिनाउ, दानव, घाघरा, रोहिणी नदीसहित तालतलैया र पोखरी सिंगारिका छन् । यस अवसरमा रुपन्देहीसहित विभिन्न जिल्लामा रहेका नदी, पोखरी, नहर लगायत जलाशयमा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार