मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नवलपरासीबाट ३२ लाख बराबरको मोबाईल बरामद

Ujyalosandeshonline 12321+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

नवलपरासी । भन्सार छलेर ल्याइएका ३२ लाख रुपैयाँ मूल्य बराबरका ८८ थान मोबाइल शसस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएको गस्ती टोलीले नवलपरासीको सरावल गाउँपालिका–४ बडसारबाट मोबाइल बरामद गरेको हो ।

भारतीय मोटरसाइकलमा चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डीएसपी यज्ञमान साउदले जानकारी दिए । बरामद गरिएका मोबाइलमा ४० थान आइफोन  र ४८ थान पोको नामक ब्राण्डका रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार