मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

अर्घाखाँचीमा छात्राहरूको रक्तअल्पता परीक्षण सुरु, १२ प्रतिशत किशोरीमा समस्या

Ujyalosandeshonline 12334+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

सन्धिखर्क । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १० देखि १९ वर्षसम्मका छात्राहरुको रक्तअल्पता (एनिमिया) परीक्षण तथा व्यवस्थापन कार्यक्रम सुरु गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा रहेको यो कार्यक्रम सन्धिखर्क नगरपालिकाबाट थालिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोख्रेलका अनुसार सन्धिखर्कका जनता कृष्ण मावि र चन्द्र प्रभा माविमा गरी करिब २ सय जना छात्राको रगत परीक्षण गरिएको छ ।

प्रारम्भिक नतिजा अनुसार परीक्षण गरिएकामध्ये १२ प्रतिशत किशोरीहरूमा रक्तअल्पताको समस्या देखिएको छ । जिल्लाभरका विद्यालयहरूमा पुगेर करिब २ हजार ३ सय छात्राहरुको रगत परीक्षण गर्ने र रगतको कमी भएका किशोरीहरूलाई आइरन चक्की खुवाउने योजना रहेको प्रमुख पोख्रेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार