मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

कृषि औजार पाएपछि मुगुका किसान हर्षित

Ujyalosandeshonline 12463+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

मुगु । मुगुमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर, थेसर मेसिन, कुटानी पिसानी मिललगायतका सामग्री वितरण गरिएको छ । स्याउ, सिमीलगायतका खेतीलाई यान्त्रीकरण गर्ने अभियान अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले सक्रिय एवम मझौला किसानलाई औजार वितरण गरेको हो । 

जस अन्तर्गत १८ वटा हाते ट्याक्टर,चार थान थेसर मेशिन, चारवटा कम्माइन मिल, दुईथान रैथाने कुटानीपिसानी मिल, ३० थान अन्न भण्डारका लागि सिडबिन, ४५थान आरालगायतका औजार वितरण गरिएको हो । ति औजारहरु कुल मूल्यको ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकहरुको लगानीमा हाते ट्याक्टर र अन्य औजार ५० प्रतिशतमा छुटमा पाउदा कृषकहरु खुशी भएका छन् । 

किसानको ५० प्रतिशत लागत सहभागितामा हाते ट्याक्टरलगायत अन्य औजार उपकरण कृषकहरुको घरघरमा ढुवानी गरि बिशेषगरी स्याउ र सिमी जोन क्षेत्रका कृषकहरुलाई लक्षित गरी आ.व २०८१।०८२को बार्षिक कार्यक्रम अनुसार व्यावसायिक, सामूहिक, कुषि फर्म र सहकारीमा आवद्ध किसानलाई यान्त्रीकरण सामानहरु सहयोग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुका प्रमुख तेज विक्रम मल्लले बताए । 

गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुर समेतको अभाव हुनुका साथै पछिल्लो समयमा गोरु पाल्न समेत कम हुँदै जाने भएकाले कृषिमा यान्त्रीकरण गर्दै लागत घट्ने र आन्दानी बढ्ने निश्चित भएको खत्याड गाँउपालिका वडा नम्बर ४ का  कृषक धन बहादुर थापाले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार