मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

४ किलो लागु औषध सहित साह पक्राउ

Ujyalosandeshonline 12466+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

रौतहट ।  रौतहटको बनबहुअरी टोलबाट प्रहरीले लागु औषध (गाँजा) सहित एक जनालाई  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी टोलबाट ४ किलो १०० ग्राम लागु औषध गाँजा सहित मानिसलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने  बर्ष ५० का सुरेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घर खानतलासी गर्दा साह सुत्ने कोठामा रहेको खाटमुनी झोलामा लागु औषध (गाँजा) फेला परेका हो ।

लागु औषध सहित थप अनुसन्धानको लागि रौतहट जिल्ला अदालतबाट १० (दश) दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार