मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन

Ujyalosandeshonline 12461+ समाचार ( )
२० अशोज २०८३, मङ्गलबार

रौतहट । रौतहटको लालबकैया नदीमा रहेको कमजोर तटबन्धका कारण वर्षेनी बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या समाधानका लागि मर्मत, स्तरोन्नति र विस्तार गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन दिइएको छ। तराई स्वतन्त्र न्याय मञ्चका केन्द्रीय अध्यक्ष एवं देवाही गोनाही नगरपालिका–४ खापटोल निवासी भाग्य नारायण बैठाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा निवेदन दर्ता गराउनुभएको हो।   

निवेदनमा २०६८ सालअघि निर्माण भएको लालबकैया नदीको दुवैतर्फको तटबन्ध लामो समयदेखि मर्मत नहुँदा जीर्ण बनेको र वर्षायाममा सयौँ गाउँ डुबानको जोखिममा पर्ने गरेको उल्लेख छ। बैठाले पुल क्षेत्रदेखि देवाही गोनाहीको दक्षिण भारत सीमा तथा उत्तर जंगलसम्म दुवैतर्फ तटबन्ध विस्तार गर्न, कालोपत्रेसहित मर्मत सम्भार गर्न र सोका लागि आवश्यक बजेट तत्काल विनियोजन गरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार