मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

मुगुमा सामूहिक आलु खेती, बजार नपाउने चिन्ता

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

मुगु । मुगुको खत्याडगाउँपालिकाको क्यातडीक्षेत्रमा रहेको सात रोपनी जग्गामा स्थानीय युवाहरुले उत्पादन गरेको आलुले बजार नपाउने हो कि भन्ने चिन्ता थपिएको छ । बाँझो र बाँदर लाग्ने जग्गामा खेती गरेका युवाहरु उत्पादित आलुले बजार नपाउने चिन्तामा परेका हुन् । लाखौं मूल्यका आलु उत्पादन भएका आलुले बजार नपाउँदा खेतबारीमै कुहिएर खेर जाने हो कि भन्नेचिन्ता परेको हो । 

खत्याड गाँउपालिका वडा नम्बर ५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका वडा नम्बर ३का बम बहादुर बुढाले सामूहिक आलु खेती गरेको तर बजार नपाउने चिन्ता परेको कृषक वम बहादुर बुढाले बताए ।

उत्पादित आलु हाल ४० रुपैंयाँ प्रतिकेजीका दरले विक्री भइरहेको छ । तर उत्पादित अन्य आलु कुहिएर जाने हो कि भन्ने चिन्ता लागेको कृषक अनिरुद्र जौसीले बताए । तर पालिका प्रमुख अज बहादुर शाहीले बजार खोजी गर्ने बचन दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार