मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

मिटरब्याज पीडितको मार्च वर्षाले प्रभावित

Ujyalosandeshonline 12548+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।  मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान बिहीबार वर्षाका कारण प्रभावित भएको छ । थानकोटको त्रिभुवनपार्कमा बसेका पीडितहरु दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारीमा थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबार पुग्न सम्भव नभएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ । 

मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका हुन् । पूर्वबाट  ६ सय किलोमिटर र पश्चिमबाट ७ सय किलोमिटर २३ दिनसम्म हिँडेर पार गर्दै टोली काठमाडौं आइपुगेको हो ।

संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार बिहीबारको पूर्वनिर्धारित कार्यक्रम बिथोलिएपछि शुक्रबार सिंहदरबारसम्मको मार्च  गर्ने तयारी छ । मार्चमा एक हजार बढी पीडित सहभागी हुने  उनले बताएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार