मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी

Ujyalosandeshonline 12337+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले मुख्य पात्रको अभिनय गर्ने भएका छन् । काठमाडौंमा सोमबार स्क्रिप्ट पूजा गर्दै उक्त फिल्मको घोषणा गरिएको हो ।

ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुने फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन रहने छ । गौचनले यसअघि टेलिफिल्म ‘उजेली’ निर्देशन गरेका थिए ।

फिल्म ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी हुनेछ । फिल्म छायांकन काठमाडौं र जनकपुरमा गरिने भएको छ । फिल्ममा अम्बर महर्जनले छायांकन गर्दैछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार