मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रुपन्देहीको अहिरौलीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले लागुऔषध सहित दुई जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मायादेवी गाउँपालिका-१ अहिरौलीका ३५ वर्षीय राजेश कोहार र २६ वर्षीय गोविन्द लोध रहेको प्रहरीले जनाएको छ।

अहिरौलीमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेकाहरुको साथबाट २० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ । जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार