मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

टाटा सुमोले घरमा ठक्कर दिदा क्षति

Ujyalosandeshonline 12547+ समाचार ( )
२१ पौष २०८१, आइतबार

चपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा न ८ सन्तपुरमा टाटा सुमोले घरमा ठक्कर दिदा क्षति पुगेको छ । सडकमा गुडि रहेको ना१ज २०८२ नम्बरको शिखरापुर टाटा सुमो अनियंत्रित भएर घरमा छिर्न पुगेको हो ।

चन्द्रनिगाहपुर गौर सडक भन्दा ३० मिटर पर रहेको दिनेश सापकोटाको  घर भित्र सुमो छिरेको स्थानियले बताएका छन । घरको आगनमा रहेकाहरुले भागेर ज्यान जोगाउन सफल भएको स्थानिय जनकराज भारतीले बताए । उनका अनुसार सो समयमा दिनेशका आमा, श्रीमती, छोराछोरी, भाउजू र भतिजी आँगनमै बसिरहेका थिए । 

अचानक सुमो आएको थाहा पाउने बितिकै घरका परिवारका सदस्य भागेका कारण मानवीय क्षति  नभएको उनको भनाइ छ । तर घरको गारो  भत्किएकाले  क्षति भने भएको उनले बताए । प्रत्यक्षदर्शीका अनुसार टाटा सुमो चालकले मादक पदार्थ सेवन गरेकाले यो घटना भएको हो । यो घटना शनिबार दिउसो अन्दाजी ५ बजेको समयमा भएको स्थानिय बताउछन । चन्द्रनिगाहपुरबाट कटहरिया तर्फ जाँदै गरेको अवस्थामा टाटा सुमो अनियंत्रित भएर घरमा छिर्न पुगेको जनाइएको छ । मापसे गरि लापरबाही गरि सवारी चलाउने चालकलाई हदैसम्मको कार्वाही र पिडितलाइ क्षतिपूर्ति दिनु पर्ने स्थानियले माग गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार