मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

राष्ट्रहितको संकल्पसहित हिन्दू स्वयम सेवक संघद्वारा धकधईमा गुरुपूर्णिमा उत्सव सम्पन्न

Ujyalosandeshonline 12548+ समाचार ( )
२६ असार २०८२, बिहीबार

धकधई । गुरुको महत्वलाई उजागर गर्दै आदर्श नागरिक उत्पादन र राष्ट्रहितको कार्य गर्ने उद्देश्यका साथ हिन्दू स्वयम सेवक संघ नेपाल, धकधई खण्डले गुरुपूर्णिमा उत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी संभागका प्रचारक पंकज शर्माले गुरु-शिष्य परम्पराले व्यक्ति, समाज र राष्ट्रलाई सही मार्ग देखाउने बताउनुभयो। उहाँले गुरुबाट प्राप्त ज्ञान र संस्कारलाई आत्मसात् गरी राष्ट्र सेवामा समर्पित हुन स्वयंसेवकहरूलाई आह्वान गर्नुभयो।

त्यसैगरी, कार्यक्रममा लुम्बिनी संभाग सम्पर्क प्रमुख संजय कुमार कौशलले संघले राष्ट्रियता, संस्कृति र अनुशासनको माध्यमबाट आदर्श नागरिक तयार पार्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उत्सवमा संघका विभिन्न तहका पदाधिकारी तथा स्वयंसेवक बन्धुहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमले गुरुको सम्मान र राष्ट्रप्रतिको कर्तव्यबोधलाई पुनः जागृत गराएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

Ravi Kewat २६ असार २०८२, बिहीबार

Yo कार्य हरे गाउँ शहर मा हुनुपर्यो

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार