मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउन समझदारी

Ujyalosandeshonline 12547+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । नेपालका इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी संघ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण सामग्री उत्पादक संघ नेपाल बीचको आधिकारिक समझदारी पत्र हस्ताक्षर भएको हो । 

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त कम्पनीहरु बीच आधिकारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौता पत्रले नेपालमा कम कार्बन उत्सर्जन गर्ने वातावरणमैत्री इँटा उत्पादनको लागि अन्तर्राष्ट्रिय न्यूनीकरण परियोजनासहकार्यमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ । 

यस्तो समझदारीले कम कार्बन भएका इँटा उत्पादन प्रविधिहरूमा संक्रमणलाई सहज बनाउन, दिगो निर्माण अभ्यासहरूलाई प्रवद्र्धन गर्न र विश्वव्यापी जलवायु प्रतिबद्धताहरूमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री इँटा उद्योगहरुको स्थापनामा कोरियन कम्पनीहरुले सहयोग गर्ने जनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार