मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

ओमसतियामा नदीजन्य पदार्थसहित दुईवटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

Ujyalosandeshonline 12455+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

भैरहवा । प्रहरीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित रोहिणी खोलाबाट दुईवटा ट्रयाक्टर  नियन्त्रणमा लिएको छ । अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् गरी लैजाँदै गरेको अवस्थामा लु ४ त ७२२३ र लु ५ त १६६ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । 

डीएसपी भट्टका अनुसार ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले बालुवा उत्खनन् गरी लैजाँदै गरेको अवस्थामा ट्रयाक्टर फेला पारी नियन्त्रणमा लिएको थियो । आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा रु. ३० हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार