मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

दार्चुलाकाे मार्मा र खण्डेश्वरी क्षेत्रमा सयाैं महिलाले संयुक्त रुपमा नाच्ने परम्परागत छलिया नृत्य

Ujyalosandeshonline 12334+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

दार्चुलाको मार्मा र खण्डेश्वरी क्षेत्रका स्थानीय मल्देश संस्कृतिको छलिया नृत्य गरी पाहुनालाई स्वागत गर्छन् । छलिया नृत्य स्थानीय बोहरा, ठेकरे जातीले चाडपर्व, जात्रा, बिहे, ब्रतबन्ध तथा पाहुनाको स्वागत सत्कारमा नाच्ने गर्छन् ।  छलिया नृत्य सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रमा प्रचलित छ । तलबारसहितको कला देखाउँदै गरिने यो नृत्य विवाहमा बढी प्रयोग गरिन्छ । नेपालभित्र भने बैतडी, डडेल्धुरा, दार्चुला र डोटी क्षेत्रमा यो नृत्य बढी चर्चित छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार