मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

श्री गणेश कालिका मन्दिरको अध्यक्षमा ज्ञानप्रसाद काफ्ले सर्वसम्मत

Ujyalosandeshonline 12537+ समाचार ( )
२० पौष २०८२, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–१२ स्थित ऐतिहासिक श्री गणेश कालिका मन्दिर सञ्चालक समितिको अध्यक्षमा समाजसेवी ज्ञानप्रसाद काफ्ले सर्वसम्मत चयन भएका छन् । मन्दिरको सातौं साधारणसभा तथा चौथो अधिवेशनले काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

निर्वाचन प्रमुख अधिवक्ता कृष्णप्रसाद ढकालका अनुसार समितिको उपाध्यक्षमा विश्व काफ्ले, सचिवमा टिकाराम भट्टराई, कोषाध्यक्षमा तिलक कुमार प्रधान, सहसचिवमा शारदा पन्त र सहकोषाध्यक्षमा बाबुराम न्यौपाने चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कृष्णराज गिरी, सावित्री बराल, मिना श्रेष्ठ, राम बन्जाडे र गिता गौतम निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रम को उद्घाटन गर्दै सिद्धार्थनगर–१२ का वडा सदस्य एवं युवा नेता ईशान भण्डारीले मन्दिरको संरक्षण र विकासका लागि नगरपालिका सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार