मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

यू–१९ विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’को दास्रो खेलमा भारतले नेपालसामु जितका लागि दुई सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ राजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनायो ।

भारतका लागि सचिन दासले एक सय १६ रनको सतकीय पारी खेले । त्यस्तै, प्रियांशु मोलियाले १९ रन, आर्सिन कुलकर्णीले १८ रन, कप्तान उदय शरणले एक सय रन बनाए ।

नेपालका लागि नेपाली टोलीका बलर गुल्सनले तीन र आकाश चन्दले एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान उदय शरणले पनि टोलीको

यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार