मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

रुपन्देहीमा दुई दिनभित्र ६ लाख बढीको अवैध सामान बरामद

Ujyalosandeshonline 12546+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली र चोरी पैठारी गरी ल्याइएका ६ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ। मंसिर १६ र १७ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा अन्दाजी ६ लाख ६ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार, रोहिणी गाउँपालिका–३ बाट भैंसी, पाडी तथा लत्ताकपडा गरी ४ लाख ५१ हजार रुपैयाँ बराबरको सामान र सिद्धार्थनगर–१ बेलहियाबाट मोटरसाइकल, कस्मेटिक तथा दैनिक उपभोग्य वस्तु गरी १ लाख ५५ हजार बराबरको सामान बेवारिसे अवस्थामा फेला परेको थियो । बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार