मुख्य समाचार
रुपन्देहीमा एकै महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता, ८० जना फरार प्रतिवादी पक्राउ | जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी |

रामायणकी सीता सैनिक क्लबमा

Ujyalosandeshonline 12569+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

काठमाडौं । टेलिसिरियल रामायण कि सीता आज अपरान्ह सैनिक क्लबमा प्रकट हुने भएकी छिन् । रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी छिन् ।

आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी हुँदैछिन् । आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार