मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

छिपागढमा निःशुल्क स्वास्थ्य शिविर, २५० जनाले लिए सेवा

Ujyalosandeshonline 12208+ समाचार ( )
१४ पौष २०८१, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा नाक, कान, घाँटी तथा स्त्री रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी–४ छिपागढको आयोजना, रोहिणी गाउँपालिका र नेपाल सि.एल.सी. परियोजना लुम्बिनीको सह–आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) को प्राविधिक सहयोगमा शिविर भएको हो ।

शिविरमा २५० जनाले उपचार सेवा लिनुभएको सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले जानकारी दिए । शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले स्वास्थ्य शिविर महत्वपूर्ण कार्यक्रम भएको बताए । सञ्जय कुमार गुप्ताको अध्यक्षता तथा मीना पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी., दिलिपमणि त्रिपाठी, सतिश कुमार मिश्रा, इन्द्र कुमार यादव लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै