मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेशनको उद्घाटन

Ujyalosandeshonline 12547+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणको सुनसरी, इनरुवास्थित सबस्टेशनको आज शुक्रबार उद्घाटन गरेका छन् । 

इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००-२२०-१३२-३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हु्न् । 

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूणर् रुपमा उज्यालो हुने दाबी गरे ।

९८ प्रतिशत जनतामा विद्युत पुगेको उल्लेख गर्दै उनले अब डेढ बर्षभित्र शतप्रतिशत जनताकहाँ विद्युत पुर्याउने सरकारले लक्ष्य लिएको बताए ।

ठूला क्षमताका प्रशारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै