मानव अधिकार तथा शान्ति समाज रूपन्देहीद्वारा बुटवलमा शुक्रबार सद्भाव एकता अभियान अन्तर्गत आयोजित नागरिक संवाद कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी ।
अभियन्ता पहाडी
तस्बिर: सुमित्रा चापागाई (अधिकारी) / रासस
२२ श्रावण २०८३, शुक्रबार