मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

बैतडी जीप दुर्घटनाः चालकसहित दुईको मृत्यु, ६ घाइते

Ujyalosandeshonline 12334+ समाचार ( )
२८ असार २०८२, शनिबार

बैतडी । बैतडीको पाटनमा शनिबार बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप पाटन नगरपालिका–६ खिपालीमा सडकबाट करिब १०० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको घटनास्थलमै मृत्यु भएको हो। घाइते ६ जनामध्ये गम्भीर अवस्थामा रहेका दुई जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार