मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

Ujyalosandeshonline 12678+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट इलाका प्रहरी कार्यालय लुङबहानेका प्रमुख प्रहरी निरीक्षक राम नारायण गुप्तालाई सम्मान गरेको छ । कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले गुप्ता र अन्य उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्दै व्यावसायिकता र जनउत्तरदायी सेवामा जोड दिनुभयो । साथै असोज १२ गतेसम्म मनसुन सक्रिय रहने भएकाले जिल्लामा सम्भावित विपद् व्यवस्थापन, पूर्वतयारी र सतर्कता अपनाउन उहाँले मातहतका युनिट प्रमुखहरूलाई कडा निर्देशन दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार