मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक : मन्त्री सिंह

Ujyalosandeshonline 12461+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं । उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक भएको बताएका छन् । बिहिबार नेपाली काङ्ग्रेस सय दिने विशेष अभियान अन्तरगत आयोजित क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक भएको भन्दै जनताले प्रश्न उठाउने अवस्था सिर्जना भएको बताए । 

उनले भने, ‘हामीले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । तर अहिले के देखिएको छ भने छिनछिनमा सरकार परिवर्तन हुन्छ त्यसपछि जनताले सरकारको त कति दिन हो हाम्रो लागि के काम गर्छ भन्ने खालको प्रश्न उठाउन थाल्यो ।’

यसको साथै, उनले नेपाललाई संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नैभएको भन्दै संस्थापक नेताहरु जीवन त्याग गरेर प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु सबैको दायित्व भएको बताए । 

उनले भने, ‘नेपाललाई संकट पर्दा त्यो संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै हो । हाम्रो चुनौती भनेको के हो भन्दा हाम्रो संस्थापक नेताहरु देखि लिएर नेतृत्व गर्ने नेताहरुले जनताको अधिकारको लागि जीवन त्याग गर्नु भयो अब हाम्रो दायित्व के हो त भन्दात्यो प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार