मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण : न्यायधीश रेग्मी

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले एडीआर (वैकल्पिक विवाद समाधान) ले न्यायसम्म पहुँच विस्तार र विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा “नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४“ को उद्घाटन समारोहमा बोल्दै उनले आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण रहेको बताए । 

उनले भने,‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’  भन्ने नाराका बिहिबार बाट सुरु भएको “नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४“ मा न्यायाधीश रेग्मीले “आधुनिक विवाद समाधानः न्यायसम्म पहुँच सुदृढ गर्न एडीआरको भूमिका“ भन्ने यस वर्षको विषयवस्तुले न्याय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउनका लागि नवप्रवर्तन आवश्यक रहेको औंल्याएका छन् । “एडीआरले लचिलो, सहज र सहकार्यपूर्ण तरिकाले विवाद समाधान गर्ने गतिशील विधिका रूपमा कार्य गर्दछ। यसले आर्थिक र भावनात्मक भारलाई कम गर्दै सामाजिक सद्भाव र मेलमिलापमा योगदान पु¥याउँछ । ’

न्यायाधीश रेग्मीले नेपालमा एडीआरको ऐतिहासिक विकासबारे प्रकाश पार्दै भने, ‘पञ्चायती प्रथादेखि नै समुदायमा मेलमिलाप र सहमतिको माध्यमबाट विवाद समाधान गरिँदै आएको परम्परा अहिलेको एडीआर प्रणालीको आधारशिला हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार