मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

Ujyalosandeshonline 12552+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

काठमाडौं ।  उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको  अर्थतन्त्रलाई लयमा ल्याउनको लागि प्राइभेट सेक्टरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार ‘फिन इलेक्ट्रो टेक २०२४’ को उद्घाटन गर्दै मन्त्री सिंहले प्राइभेट सेक्टर नेपाल उद्योग वाणिज्य संघदेखि लिएर नेपाल चेम्बर अफ कमर्सको समेत महत्वपूर्ण  भूमिका अर्थतन्त्रमा रहेको बताएका हुन् ।  

उनले भने, ‘नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि अहिलेको वर्तमान सरकार, एफएनसिसीआइदेखी लिएर चेम्बरको नेतृत्व गर्ने प्राइभेट सेक्टरहरुले अर्थतन्त्रको लय सम्हाल्न सक्दछन् । प्राइभेट सेक्टरहरुले भनेका कुराहरु सरकारले ध्यान दिएर कार्यान्वयन गर्ने नै छ ।’

साथै उनले विद्युत तथा विद्युतीय सामाग्रीहरुको विकास र आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्न फिन इलेक्ट्रो टेकले विशेष भूमिका खेल्ने बताए ।  उनले  विद्युत जस्तो  संबेदनशिल क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरुको यस संस्थाले आम उपभोक्तालाई नविनतम र गुणस्तरी सेवा दिन आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार