मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

भारतबाट अवैध रुपमा ल्याएका कुखुराका चल्ला बरामद

Ujyalosandeshonline 12537+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

भैरहवा । भारतबाट अवैध रुपमा भित्राईएको कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रुपमा भित्राईएको २ हजार २ सय वटा कुखुराको चल्ला रोहिणी गाउँपालिका-५ तरकुल्हामा वेवारिसे अवस्थामा बरामद भएको ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए ।

रुपन्देहीको ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले बरामद गरेको चल्ला १ लाख २१ हजार मूल्य बराबरको रहेको बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार