मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मधेश प्रदेशले कर्णालीलाई हरायो

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ पौष २०८०, शनिबार

काठमाडौं प्रधानमन्त्री कप टी २० महिला क्रिकेटको समूह चरणअन्तिम खेलमा मधेश प्रदेश विजयी भएको मधेश प्रदेशले कर्णाली प्रदेशलाई ७८ रनले पराजित गरेको हो १०० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश . ओभरमा २१ रनमा अलआउट भएको थियो

कर्णालीलाई रोक्ने क्रममा मधेश प्रदेशकी कविता कुँवरले विकेट लिइन् यसैगरी सरस्वती कुमारीले विकेट लिँदा आरती महतोले तथा कविता गौतमले विकेट लिए

कर्णालीका लागि बिना थापाले सर्वाधिक १२ रनको नटआउट पारि खेल्दा कप्तान किरण कुँवरले रन बनाइन् खेलाडीले खाता खोल्न सकेनन् भने त्यसमा जना खेलाडी गोल्डेन डकआउट भए

गोल्डेन डकआउट हुने खेलाडीहरुमा तिर्सना विश्वकर्मा, विमला बुढाथोकी, रश्मि खड्का, श्रुती बुढा निलम शाही रहेका छन् यस्तै नीतिका धमला, करिश्मा शाही, अञ्जु गुरुङ, गौरी बोहोराले केही बल फेस गरे पनि खाता खोल्न असफल रहे

पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि पुजा महतोले ४९ रनको पारि खेलिन् यसैगरी सरस्वती कुमारीले १८ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाएनन् कर्णालीका लागि तिर्सना विश्वकर्माले विकेट लिँदा अञ्जु गुरुङ बिना थापाले एक एक विकेट लिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार