मुख्य समाचार
गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने | सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत |

दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान

Ujyalosandeshonline 11437+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

कामठाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टिमलाई सम्मान गरेको छ । मंगलबार क्यानले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान तथा नेत्रहीन क्रिकेट संघलाई नगद दश लाख रुपैयाँ प्रदान गरेको हो । 

नेपाल दृष्टिविहीन महिला क्रिकेट टिम भारत एवम् श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप, २०२५ को उपविजेता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार