मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

योजनाहरुका विषयमा मन्त्रालयका बिचमा समन्वय नभएको गुनासो

Ujyalosandeshonline 12320+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं योजनामा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को मन्त्रालयका मन्त्रीको स्वामित्वमा नभएको गुनासो गरेका छन् । 

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरगत को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा योजना आयोगका सदस्यहरु सँगको छलफलमा उनले १६ औं योजनाको विषय अध्ययन गर्दा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को मन्त्रालयको स्वामित्वमा हुनुपर्नेमा त्यसको विपरित भएको बताए । 

उनले भने,‘अहिले एकदमै द्वन्द्व चर्किएको छ । १६औं योजनाको विषयमा डकुमेन्टहरु पनि बनाउन दिएका छौं । डकुमेन्टहरु कस्तो आयो भन्दा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को मन्त्रालयको मन्त्री स्वामित्वमा हुनुपर्ने भएपनि त्यस्तो देखिदैन ।’

उनले विकासको मोडेलको कुरा गर्दै गर्दा अरुलाई हानी कम हुने गरी मानव विकास लाई प्राथमिकता मा राख्नुपर्ने धारणा गरे । 

उनले भने,‘विकासको मोडेलको कुरा गर्दै गर्दा आज सम्म हामीले देखेको विकासको मोडेल मानव विकास नै हो । र मानव विकासको सन्दर्भ गर्दै जाँदा अरुलाई हानी कम हुने गरी गर्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार