मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ’क्लिन स्वीप’

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रिय टेस्ट शृङ्खलामा अस्ट्रेलियाले क्लिन स्वीप गरेको

सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया विकेटको जित निकाल्न सफल भएको हो

पहिलो दोस्रो टेस्ट जितेको अस्ट्रेलियाले तेस्रो टेस्टमा पनि जित हात पार्दा टेस्ट च्याम्पियनिसपको साइकलमा ठूलो फाइदा भएको पहिलो पारिमा पाकिस्तानले ३१३ रन बनाएको थियो

अस्ट्रेलियाले पहिलो पारिमा २९९ रन बनाएपछि १४ रनको अग्रता लिएको पाकिस्तानको दोस्रो पारि उत्कृष्ट रहेन जम्मा ११५ रनमा समेटिन पुग्यो

१२९ रनको अग्रताका साथ दोस्रो पारि सकाएको पाकिस्तानबाट अस्ट्रेलियाले १३० रनको लक्ष्य पायो उक्त लक्ष्य अस्ट्रेलियाले मात्र विकेट गुमाएर पूरा गरेको हो

यसैगरी सन्यास घोषणा गरेर अन्तिम टेस्ट क्रिकेट खेलेका डेभिड वार्नर ५७ रन बनाएर आउट भए

अस्ट्रेलियाका लागि मार्नस लावुसेनले नटआउट पारि खेल्दै सहज जित दिलाए दुवैले नटआउट अर्धशतक प्रहार गरे

लाभुसेनले नटआउट ६२ रन बनाए स्टेभन स्मिथ रनमा नटआउट रहे ओपनर उस्मान ख्वाजा भने खाता नै नखोली आउट भएको थिए पाकिस्तानका साजिद खानले विकेट लिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार