मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

भारतीय गजल गायक पंकज उधासको निधन

Ujyalosandeshonline 12438+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

मुम्बई । भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन् । ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःखी छौं । पंकज के बिरामी थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौं’, विज्ञप्तीमा भनिएको छ ।

पंकज गजल गायनमा विश्वकै एक ठूला नाम थिए । उनले ‘चिठ्ठी आई है’ गजलबाट लोकप्रियता पाएका थिए । यो गजल सन् १९८६ मा रिलिज फिल्म ‘नाम’मा राखिएको थियो । 

उनका गजलहरु ‘ये दिल्लगी’, ‘फिर तेरी कहानी याद आई’, ‘चले तो कट ही जाएगा’ र ‘तेरे बिन’ हिट छन् । उनका ‘जिये तो जिए कैसे’, ‘चाँदी जैसा रंग है’लगायतका गजल पनि हिट छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार