मुख्य समाचार
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | गुमेको दृष्टि फर्किँदा... | रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन | आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा | बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन |

नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण

Ujyalosandeshonline 12258+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

धकधई । रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरिया समाजको तर्फबाट रसुवाका बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६५ हजार नगद जम्मा गरिएको छ। "मानवताको सेवा नै ठूलो धर्म हो" भन्ने मान्यताका साथ भाद्र १० गते मस्जिदे गौसिया अहले सुन्नत गरिब नवाजको आयोजनामा स्थानीय गौसिया मस्जिद र जामे मस्जिदमा जुमाको नमाजका क्रममा उक्त रकम सङ्कलन गरिएको थियो। विपद्को यस कठिन घडीमा पीडित तथा प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले स्थानीय मुस्लिम समुदाय एवम् समाजका प्रतिनिधिहरूले सो रकम उपलब्ध गराएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार