मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड

Ujyalosandeshonline 11904+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

भैरहवा । रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने स्कोरपियो गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेका छन् । अध्यक्ष निवासकै पार्किङ्ग गरि राखिएको अवश्थामा राती करिब ११ बजे गाडी तोडफोड गरिएको इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरिक्षक श्याम सुन्दर यादवले बताए । 

लु १ झ ३९५ नम्बरको गाडीमा ढुङ्गा प्रहारबाट अगाडीको शीशा चर्किएको र चालक पट्टिको झ्याल फुटेको प्रहरी निरिक्षक यादवले बताए । गाउँपालिका अध्यक्ष विद्या यादवको भनाई उद्दृत गर्दै उनले भने “राती ११ बजे करिब गाडीबाट आवाज आएको र कुकुरहरु भुकेको हुदा सोही समयमा तोडफोड भएको होला ।”

प्रहरी निरिक्षक यादवले गाउँपालिका अध्यक्ष निवास अगाडी सिसिटिभी क्यामेरा जडान रहेको बताउदै त्यसको फुटेज ल्याएको र अनुसन्धान जारी रहेको जानकारी दिए । 

यता गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले एक प्रेस विज्ञप्ती जारी गर्दै गाडी तोडफोड गर्नेलाई कार्यवाहीको माग गरेको छ । उनले केही असन्तुष्टि भए बसेर छलफल गरि समाधान गर्नुपर्नेमा तोडफोड गर्नु अराजकताको पराकाष्ठा भएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार