धरानबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २ को मृत्यु ३४ घाईते

Ujyalosandeshonline 11223+ समाचार ( )
१३ मंगशिर २०८०, बुधवार

काठमाडौं पृथ्वीराजमार्गको व्यास नगरपालिका१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा जना यात्रुको मृत्यु भएको दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाईते भएका छन्

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना मध्ये मृत्यु भएका जनाको सनाखत हुन सकेको छैन ३४ जना घाईतेमध्ये जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रशासनले जनाएको

धरानबाट पोखरातर्फ जाँदैगरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल रत्नहरि अस्पतालमा उपचार गरिँदै

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार